भ्यालेन्टाइनमै रणवीर र आलियाको ‘गली व्वाय’ !

द सिनेमा टाइम्स, काठमाडौँ – रणवीर सिंह र आलिया भट्ट स्टारर सिनेमा ‘गली व्वाय’ आगामी वर्षको भ्यालेन्टाइनमा रिलिज हुने भएको छ । निर्माण टिमले रणवीर र आलियाको फस्टलुक रिलिज गर्दै सिनेमाको रिलिज डेट पनि सार्वजनिक गरेको हो । अब यो सिनेमा २०१९ को फेब्रुअरी १४ मा रिलिज हुनेछ । मुम्बईको चाल्समा बस्ने स्ट्रिट र्यापरको कथामा…