एकसाथ पाँच अभिनेत्रीसँग स्क्रिन शेयर गर्दैछन् शाहरुख ?

द सिनेमा टाइम्स, काठमाडौँ । दिन अगाडी शाहरुख खानले अभिनेत्रीद्वय रानी मुखर्जी, श्रीदेवी, काजोल, करिश्मा कपूर र आलिया भट्टसँग लिएको सेल्फी इन्स्टाग्राममा शेयर गरे । चौतर्फी चर्चामा रहेको सेल्फी यी अभिनेताले आनन्द एल रायको निर्देशनमा बन्दै गरेको नयाँ सिनेमाको सेटबाट सार्वजनिक गरेका थिए । त्यसैले पनि यो सेल्फीलाई लिएर चर्चा र अनेकन आँकलन सुरु भएको…