द सिनेमा टाइम्स, काठमाडौँ । वर्षकै प्रतिक्षित सिनेमा ‘छक्का पन्जा २’ अहिले कमेडी टुरको लागि देश दौडाहको क्रममा मोफसलमा छ । दीपाश्री निर्देशित दोस्रो सिनेमाले ‘एक्सप्रेस कमेडी टुर’को सुरुवात झापाको दमकबाट गरेको थियो । यसक्रममा इटहरी, हेटौडा नारायणगढ हुँदै सिनेमाको जम्वो टिम पश्चिमको बुटवलमा पुगेको छ । त्यसपछी टोलि पश्चिम उत्तरको ठुलो शहर पोखरा पुग्नेछ…