द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा सम्वन्धी अध्यापन संचालन गर्दै आएको 'एभरेष्ट फिल्म एकेडेमी'ले सिनेकर्मी सम्मान सुरु गरेको छ । दुई वर्ष अगाडी संचालनमा 'एभरेष्ट सिने अनर' सुरु गरेको हो । जहाँ सिनेमाका चार विधा समावेश छन् । निर्देशन, कलाकार, सम्पादन र छायाँकन विधाका सम्मानबाट पहिलो वर्ष क्रमस प्रदीप भट्टराई, विपिन कार्की, सुरेन्द्र पौडेल र…