ऐश्वर्य: फस्टलूक पोस्टर रिलिज, झ-झल्को टिजरकै

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक ९ गते रिलिज हुने सिनेमा 'ऐश्वर्य'को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता रमेश उप्रेती, प्रशान्त ताम्राकार र अभिनेत्री दीपिका प्रशांई प्रस्तुत भएका छन् । दीपिका हट अवतारमा प्रस्तुत भएको पोस्टरमा रमेश र प्रशान्त एन्ग्री लूक्समा देखिएका छन् । केहि दिन अगाडी रिलिज गरिएको टिजरको भाव यो पोस्टरमा…