‘ए मेरो हजुर २’ एक हप्ते कमाई अग्रस्थानमा !

द सिनेमा टाइम्स, काठमाडौँ । गत शुक्रबार प्रदर्शनमा आएको सिनेमा 'ए मेरो हजुर २'ले पहिलो साता बक्सअफिसमा उत्साहजनक कलेक्सन गरेको छ । पहिलो तिन दिनमा ३ करोड ४३ लाख ४१ हजार ग्रस कलेक्सन गरेको सिनेमाले बाँकी ४ दिनमा १ करोड ५९ लाख ४३ हजार कलेक्सन गर्यो । 'ए मेरो हजुर २'ले बलिउड र हलिउड सिनेमालाई…