द सिनेमा टाइम्स, काठमाडौँ । लक्ष्मीपुजाको अवसर पारेर कार्तिक २ मा प्रदर्शन हुने प्रतिक्षित सिनेमा 'रुद्रप्रिया'को अडियो गीत रिलिज भएको छ । 'मेरो माया छ भने...' बोलको गीत तिहारमा देउसी-भैलो खेल्ने दर्शकका लागि कम्मर मर्काउन उपहार हुन सक्छ । यस डान्सिङ नम्बरमा हिट संगीतकार राजनराज सिवाकोटी शब्द/संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा राजनराज…