द सिनेमा टाइम्स, काठमाडौँ । वर्षको प्रतिक्षित सिनेमा 'ए मेरो हजुर २'को ट्रेलरले युट्युबमा रेकर्ड कायम गरेको छ । यो ट्रेलर नेपाली सिनेमाको इतिहासमा २४ घण्टा नबित्दै सर्वाधिक भ्यु पाउने ट्रेलर बनेको हो । यसअघि २४ घण्टा भित्र सर्वाधिक भ्युको रेकर्ड 'लुट २'ले राखेको थियो । त्यतिबेला 'लुट २'ले ३ लाख ३९ हजार भ्यु प्राप्त…