आशिष ओली, काठमाडौँ | अभिनेता रमेश उप्रेती अभिनित 'ऐश्वर्य' कार्तिक २ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । रमेश उप्रेती आफै पनि निर्माता रहेको यो सिनेमा पछिल्ला दिनहरुमा चर्चामा छ । कारण हो, सिनेमामा समावेश 'तिमि रोएको पल...' गीत हिट हुनु । युट्युबमा सार्वजनिक भएको दुई साता नपुग्दै गीतलाई १२ लाख भन्दा बढी पटक हेरिएको छ । सबैको…