द सिनेमा टाइम्स, काठमाडौँ । सन् २०१५ अगाडीका २-३ वर्ष अभिनेता अक्षय कुमारका लागि राम्रो गएन । यो समयावधिमा अक्षयका सिनेमाले राम्रो व्यापार गर्न सकीरहेका थिएनन् । वर्षमा ३-४ ओटा सिनेमा रिलिज भएपनि अक्षयले सोचे जस्तो सफलता पाउँन सकीरहेका थिएनन् । अब समय फेरिएको छ । २०१६ देखि ०१७ को विचमा अक्षयले सफलतामा उचाई चुमेका…