प्रिमियरमा ‘ग्याङस्टर ब्लुज’लाई उत्कृष्ट प्रतिक्रिया !

द सिनेमा टाइम्स, काठमाडौँ । यहिँ शुक्रबारबाट प्रदर्शनमा आउँन लागेको सिनेमा 'ग्याङस्टर ब्लुज' रेड कार्पेट प्रिमियर राजधानीमा सम्पन्न भएको छ । राजधानीको चावहिलस्थित केएल टावरमा गरिएको प्रिमियरमा नेपाली सिनेकर्मीको बाक्लो उपस्थिति रह्यो । प्रिमियरमा सिनेमा हेरे पश्चात सबैले उत्कृष्ट सिनेमामा हेर्न पाएको प्रतिक्रिया दिए । हेमराज विसी निर्देशित सिनेमा हेर्न अभिनेता रमेश उप्रेती, आयुषमान देशराज…