द सिनेमा टाइम्स, काठमाडौँ। साउन २७ गते प्रदर्शनमा आउँन लागेको सिनेमा 'सरक्षण'को नयाँ गीत सार्वजनिक भएको छ । 'सम्झनाको सारंगी' बोलको गीतमा सौगात मल्ल र अशिष्मा नकर्मी प्रस्तुत भएका छन् । सिनेमामा प्रहरीको भूमिकामा प्रस्तुत भएका सौगात र अशिष्मा पति-पत्नी रहेको गीतबाट महसुस गर्न सकिन्छ । धिरेन्द्र प्रेमर्षीको शब्दलाई प्रवेश मल्लिकको संगीत निर्देशनमा स्वरूपराज आचार्यले…