द सिनेमा टाइम्स, काठमाडौँ । असार २३ गतेबाट देशभर प्रदर्शनमा आउँन लागेको सिनेमा 'धनपति' सामाजिक संजाल युट्युबमा रिलिज नहुने भएको छ । यसअघि 'पशुपति प्रसाद'मा सहकार्य गरेको टुकी आर्टस र दिपेन्द्र के खनाल प्रोडक्सनले 'धनपति' हेर्नलाई दर्शक हलसम्मै पुग्नु पर्ने विज्ञप्ति जारि गरेका छन् । सामाजिक विषयवस्तुमा निर्माण भएको सिनेमालाई निर्देशक दीपेन्द्र के खनाल र अभिनेता/लेखक…