द सिनेमा टाइम्स, काठमाडौँ । पछिल्ला केहि वर्ष बलिउड खेलाडी कुमार अक्षय कुमारका लागि राम्रो गैरहेको छ । बक्सअफिसमा लगातार हिट सिनेमा दिएका अक्षय अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन् ।पाइपलाइनमा अक्षयका आधा दर्जन सिनेमा छन् । ११ अगस्तमा अक्षय अभिनित 'ट्वाइलेट-एक प्रेमकथा' रिलिज हुदैछ । निर्माण समय देखि नै चर्चामा रहेको सिनेमालाई लिएर सिने पण्डितहरुले…