‘रुद्र’मा निखिलको धमाकेदार एक्सन (ट्रेलर)

द सिनेमा टाइम्स, काठमाडौँ । साउन १३ गते रिलिज हुने सिनेमा 'रुद्र'को अफिसयल ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम बीच सिनेमाको बारेमा जानकारी दिदै निर्माण युनिटले ट्रेलर सार्वजनिक गर्यो । ट्रेलरमा अभिनेता निखिल उप्रेतीको धमाकेदार एक्सन देख्न सकिन्छ । विश्व शर्मा र सारा मुख्य भूमिकामा डेब्यु सिनेमामा निखिललाई खलपात्र रुपमा भेट्न सकिने निर्माण…