वर्षा र सुशीलको आशा: कारखाना !

द सिनेमा टाइम्स, काठमाडौँ । असार १६ गते रिलिज हुने सिनेमा 'कारखाना' अहिले प्रचारको उत्कर्षमा छ । टिम दर्शक माझ सिनेमाको जानकारी दिन दौड धुप गरिरहेको छ । ट्रेलर र गीतबाट राम्रो प्रतिकृया पाएको सिनेमाले असार १६ भित्र आफ्ना दर्शक माझ परिचय दिई सक्नुपर्नेछ । त्यसको चुनौती कलाकार देखि लिएर पूर्ण टिमलाई छ । पछिल्लो…