‘देश-परदेश’को घोषणा

द सिनेमा टाइम्स, काठमाडौँ । राजु गिरीले नयाँ सिनेमाको घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै गिरीको निर्देशनमा बन्ने 'देश-परदेश'को शुभसाइत गरियो । राजु गिरी प्रोडक्सन र सोनी फिल्मसको संयुक्त प्रस्तुतिमा निर्माण हुने सिनेमामा प्रेम सोनीको लगानी रहनेछ । 'देश-परदेश'मा प्रेम सोनी, सारिका केसी, सुरविर पण्डित, पल्पसा डंगोल, रश्मी भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइकेल…