कस्तो व्यापार गर्दैछ ‘लालटिन’ले ?

द सिनेमा टाइम्स, काठमाडौँ । यो साता प्रर्दशनमा आएको सिनेमा 'लालटिन'ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । काठमाडौँका सबै जसो हल र उपत्यका बाहिर गरेर करिब ८० वटा हलमा प्रर्दशन भएको 'लालटिन'ले सकारात्मक प्रतिक्रिया पाएको छ। काठमाडौँको क्युज, क्युएफ एस  ,बिग मुभिज, बि.यास. आर मुभिज लगायतका हल हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ । सिनेमा हेर्ने…