जनचेतना फैलाउन सडकमा ‘लालटिन’ युनिट

द सिनेमा टाइम्स, काठमाडौँ । आज विश्व वातावरण दिवसको अवसर परेर सिनेमा 'लालटिन' टिम र 'दारी ग्याङ'ले संयुक्त रुपमा साइकल र्‍यालीको आयोजना गरेका छन् । 'स्वास्थ्यका लागी स्वच्छ वातावरण र स्वच्छ वातावरणका लागि साइकल' भन्ने नारा सहित उक्त र्‍यालीको आयोजना गरिएको थियो । सिनेमाका कलाकार निर्जन थापा, राज कटुवाल, जनक बर्तौला लगायत निर्माता टिम भानु…