'बाहुबली २' को जबरदस्त सफलतासँगै फिल्ममा जोडी बाँधेका प्रबाष र अनुष्काको बिहेको खबरले राम्रै चर्चा बटुल्यो । तर नयाँ सार्वजनिक भएको खबर अनुसार प्रबाषले अनुष्कासँग नभइ अर्के युवतीसँग विावह गर्न थालेका छन् । भारितय संचारमाध्यमका अनुसार प्रभाषले एक सिमेन्ट कम्पनीका अध्यक्षका नातिनीसँग बिबाह गर्दैछन् । यसबारेमा पारिवारिक स्तरमा कुराकानी भइरहेको बताइन्छ , उनले रासी सिमेन्टका…