द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री संचिता लुइँटेलकी बहिनी सिवानी लुइँटेलले आफ्नै भिनाजु निखिल उप्रेतीको सिनेमाबाट डेब्यु गर्ने भएकी छन् । केहि साता अघी मात्र घोषणा भएको 'कमिटमेन्ट- 60 आवर्स'को लागी सिवानी तय भएको सुचना संचिता लुइँटेलले सामाजिक संजालमा पोस्ट गरेकी छन् । 'हाम्रो सिने क्षेत्रमा स्वागत छ । अघिल्लो सिनेमा 'कमिटमेन्ट-60 आवर्स'को लागी शुभकामना…