कामना फिल्म अवार्ड मा ‘पशुपति प्रसाद’उत्कृष्ट’

‘दोश्रो कामना फिल्म अवार्ड’  सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार सम्पन्न भयो |अवार्डमा प्राविधिक प्रदिप उपाध्याय र निर्देशक लक्ष्मीनाथ शर्मालाई लाइफ टाईम अचिभ्मेन्ट अवार्ड दिइयो भने जुरी अवार्ड तर्फ ‘वडा नं ६’ बाट निर्देशक उज्ज्वल घिमिरे र फिल्म ‘कबड्डी कबड्डी’ बाट रामबाबु गुरुङलाई प्रदान गरियो । क्रिटिक्स अवार्डतर्फ संगीत विधाबाट गायक राजेशपायल राइले, थिएटर विधाबाट सरिता…