छविराज प्रोडक्सनको फिल्म मङ्गलमको शुभमुहर्त, नवल निर्देशक रहेको फिल्मको शिल्पा प्रस्तुतकर्ता

छविराज ओझा प्रोडक्सनमा निर्माण हुने सिनेमा मङ्गलमको शुभमुहर्त गरिएको छ। कमलादी स्थित गणेश मन्दिरमा सिनेमाका सम्पूर्ण सूटिङ यूनिटको उपस्थिती रहेको थियो। यसै चलचित्रबाट नायिका शिल्पा पोख्रेल निर्मात्रीको रूपमा नेपाली रजतपटमा पाईला चाल्दै छिन्। नवल नेपालको निर्देशनमा बन्ने चलचित्रमा अभिनेताद्वय पुष्पल खड्का एवम् पृथ्वीराज प्रसाईंको मुख्य अभिनय रहने छ।माघ ७ गते फ्लोरमा जाने यस सिनेमाको सम्पूर्ण…