‘धनपति’ असार २३ मा रिलिज हुने

माघ २७ देखि फ्लोरमा जान लागेको फिल्म 'धनपति'ले फ्लोरमा जानु अघि नै फिल्मको प्रदर्शन मिति तोकेको छ। फिल्म आगामी वर्ष असार २३ मा रिलिज हुने जनाएको छ। बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दे फिल्मको रिलिज मितिको घोषणा गरेको हो। फिल्मलाई 'पशुपति प्रसाद' टिमले निर्माण गर्न लागेको हो। फिल्मका निर्देशक दिपेन्द्र के खनाल हुन्। सपना र…