२० लाख नगदसहित कार पुरस्कार रहेको ‘नेपाल आइडल’को घोषणा

विश्वका ५४ मुलुकमा सम्बन्धित देशको नाममा संचालन भइरहेको 'आइडल' सागीतिक कार्यक्रम नेपालमा 'नेपाल आइडल'को नामले संचालन हुने भएको छ। आइतबार एक कार्यक्रम गर्दै अन्नपूर्ण मिडिया नेटवर्क प्रालिले यसको ओपचारिक घोषणा गरेको हो। नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘नेपाल आइडल’ का विजेताले महिन्द्रा केयुभी वान ओ कार सहित २० लाख रुपैयाँ र १५ लाख बराबरको…