Watch: ‘लभ साशा’ ट्रेलर रिलिज, अब केकी र कर्मा पनि फिल्म निर्माता !

कर्मा शाक्य र केकी अधिकारी अभिनित एबं प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म ‘लभ साशा’को ट्रेलर रिलिज भएको छ ।  यो फिल्मले त्रिकोणात्मक प्रेमकथा कथा पेश गर्छ, फिल्मको ट्रेलरमा समेत माया प्रेमको ट्वीष्ट, रोमान्स अनि प्रेम पीडाहरु देखाउन खोजिएको छ  ।  हेरेका जातिले ट्रेलर कलरफुल रहेको र राम्रो फिल्म बनेकोमा आशा गरेका छन्  । Watch Trailer Here:…