निखिल उप्रेती स्टारर फिल्म 'निर्भय'को ट्रेलर रिलिज भएको छ । चैत्र ११ मा रिलिज हुन लागेको फिल्मको आइतबार ट्रेलर रिलिज गरिएको हो । सार्वजनिक ट्रेलर पुर्णतः एक्सनप्रधान छ । जहाँ राष्ट्रसेवक नेपाल प्रहरीको भूमिकामा देखिएका निखिलले केहि भिन्न र नेपाली फिल्ममा दुर्लभ लाग्ने प्रकारका एक्सन दृश्य दिएका छन् । ट्रेलरमा निखिलसँगै लिड अभिनेत्री नीता ढुङ्गाना,…