'केटिएम ककटेल' नामक सिनेमाको फष्टलुक पोस्टर आउट भएको छ । पोष्टरमा एक व्यक्ति गाँजाको पात प्रिन्ट भएको माक्स लगाएको देखिएको छ । पोष्टर हेर्दा लाग्छ लागु औषधको कारोबार सम्बन्धी फिल्मबनेको हुनुपर्छ । यसअघी अर्को फिल्म गाँजा बाजाको नाम माथी प्रश्न उठेको थियो भने यो पोष्टर रिलिज संगै यसको बिषय पनि त्यस्तै छ की भन्ने कुरा अनि…