अभिनेता क्षेत्रीको शल्यक्रिया गर्न ‘राज्जा रानी’ले थाल्यो रकम संकलन

स्वर गुमाएपनि दीपक क्षेत्री अभिनयमा सक्रिय छन् । यी पाका अभिनेताको स्वर फिर्ता गराउन पहल सुरु भएको छ । राज्जा रानी निर्माता एमके पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बैंक खाता खोलेर जम्मा गर्ने घोषणा गरेपछि कलाकार र प्राविधिकले पनि सहयोगी हात बढाएका छन् ।अहिलेसम्म २ लाख २१ हजार संकलनको निधोे भएको…