चैत ११ गतेदेखि ‘लप्पन छप्पन’ सौगात फरक भूमिकामा देखिदै

अभिनेता सौगात मल्ल फरक कथा र फरक भूमिकामा फिल्म खेल्न रुचाउँछन् । यही चैत ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ मा पनि सौगातले फरक भूमिका निर्वाह गरेका छन् । फरक भूमिका मात्रै होइन यो फिल्ममा सौगातले निकै दुःख पनि गरेका छन् । उनले नक्कली दाँत र बङ्गुरको मुखौटा नै लगाएका छन् । ‘दुःख गर्न…