निर्देशक निश्चल बस्नेतको आगामी वर्ष रिलिज हुने 'दुई रूपयाँ' पनि भदौमा नै रिलिज हुने भएको छ। निश्चलले आफ्नो निर्माण तथा अभिनय रहेको फिल्मको रिलिज मिति फेसबुकमा सार्वजनिक गरेपछि आगामी वर्षको भदौमा रिलिज हुने ठूला फिल्मको संख्या ३ पुगेको छ। भदौ २ मा हेमराज बिसी निर्देशित 'ग्याङ्स्टर ब्लुज' तथा भदौ ११ मा अनमोल केसी स्टारर 'कृ'…