तपाइले यदि चलचित्र ‘राधे’को ट्रेलर हेर्नुभएको छ भने, त्यसमा कलाकार शिशिर भण्डारीले निखिलको मुर्ती ढालिदिएका छन् । निखिलको त्यो मुर्ती किन ढालियो भन्ने वुझ्न त चलचित्र नै हेर्नुपर्छ । तर, निखिलको सोहि मुर्ती बनाउने मुर्तीकारले उनलाई उपहार स्वरुप उनको अर्धकदको मुर्ती उपहार दिएका छन् । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा निखिललाई मुर्तीकार नविन सुवेदीले…