तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा १० वर्षको कैद फैसला भएपछि फरार रहँदै आएका गायक एवम् कलाकार प्रकाश ओझा पक्राउ परेका छन्।। ओझालाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो। ४३ वर्षीय ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश…