द सिनेमा टाइम्स, काठमाडौँ । बलिउडमा सुपरस्टार अभिनेताहरु एक फिल्ममा काम गरेको ५० करोड भन्दा बढी रकम लिने गर्छन । किनकि बलिउड अभिनेताहरुको करियर अभिनेत्रीको भन्दा दोब्बरनै हुने गर्छ । बलिउडका ‘बिग बि’ अमिताभ बच्चन अहिले पनि फिल्ममा जमीरहेका छन् । तर, ‘बिग बि’का सहकर्मी अभिनेत्रीहरु अहिले कहाँ छन् कसैलाई पत्तो छैन । उसो त…