‘बाहुबली २’को गोप्य रहस्य बाहिरियो !

द सिनेमा टाइम्स, काठमाडौँ । 'बाहुबली' बर्ष ०१७ को सर्वाधिक प्रतिक्षा गरिएको फिल्म हो । यसको पहिलो भागले 'कटप्पा'ले 'अमारेंद्र बाहुबली'लाई किन मारे भन्ने प्रश्न छोडेको छ । त्यसैले पनि 'बाहुबली'को दोस्रो भाग अहिले दर्शकका लागि प्रतिक्षित छ । महंगा सेट लगाएर बिग बजेटमा निर्माण भएको फिल्मले आफ्ना कुनै पनि तथ्य बाहिर ल्याउन दिएको छैन ।…