अक्षय अभिनित 'जोली एल एल बी २' फिल्म वक्सअफिसमा अब्बल साबित भएको छ। फिल्मले अक्षयका सर्वकालिन फिली कमाइको मानेमा आपूलाई सातौं नम्बरमा पारेको छ। फिल्मले संसारभरबाट करिब १२१.७५ करोड कमाइ गरेको छ। प्रस्तुत आँकडामा भारतको कमाइ करिब ७२.६८ करोड भारू रहेको छ। अक्षयको यो सूचिमा रूस्तम सबैभन्दा माथी रहेको छ।फिल्मले दोस्रो सातामा भारतमा नै १००…