बहुप्रतिक्षित फिल्म ‘लुट २’ प्रदर्शनमा, हलमा दर्शकको ठुलो भिड

फिल्म ‘लुट २’ आज  सुक्रबारबाट   देशभरका  एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको छ । सर्वाधिक हल संख्या पाएको यो बहुप्रतिक्षित फिल्मले क्यएफएक्स अन्र्तगतका मल्टीप्लेक्स हलहरुमा मात्रै २२ शो पाएको छ । आज को सबै   सो बुक्ड भै सकेको छ । देशै भरका सिनेमा घर हरुमा  बिहानै देखि  दर्सकहरुको ठुलो भिड लागेको छ । …