‘पर्व’को ‘काले दाई’लाई करोड भ्यु (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाली फिल्मका गीतहरुले अहिले युटुबमा निकै राम्रो भ्यू पाउन थालेका छन् । दर्शकले मन पराएका गीतहरुले अब १ करोड पटक भ्यू पाउनु नौलो कुरा हुन छाडेको छ । बिहे, पार्टीदेखि विभिन्न समारोहहरुमा चलचित्रका गीत हाबी भैरहेका छन् । यो चलचित्र क्षेत्रका लागि खुशीको कुरा हो । जेठ १२ गतेबाट देशभरका…