‘लप्पन छप्पन’को नयाँ गीतमा सविन राईको स्वर [भिडियो]

यही चैत ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ को ‘रन अन गन’ बोलको गितको सार्वजनिक भएको छ । पपस्टार सविन राईको स्वर रहेको गीतमा दिपक आर जे को शब्द तथा संगीतमा रहेको छ । भिडियो हेर्नुस् : गीतमा संगीत संयोजन ‘द इलेक्ट्रा’को रहेको छ । मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन’ मा सौगात मल्ल,…