फिल्म ‘जोनी जेन्टलमेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको बारेमा जानकारी दिदै ‘तिमि बिना मान्दैन’ बोलको गीत सार्वजनिक गरियो । हर्कुलस बस्नेतको शब्दसंगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह र आँचल शर्मा फिचरिङ भएका छन् । गीतलाई भारतका रमणीय स्थानहरुमा खिचिएको छ । निर्माण युनिटले ‘जोनी जेन्टलमेन’…