द सिनेमा टाइम्स, काठमाडौँ । अर्जुन पोखरेल पछिल्लो समयका लोकप्रिय संगीतकार हुन् । यो कुरा हामीले भन्दा पनि उनका गीतले बोल्छन । 'बाटो मोडेर गयौ', 'छुट्छ की साथ टुट्छ की नाता', 'सुन्छु तिमीले' 'जाउँ हिड पोखरा' गीतबाट दर्शकको मनमा बस्न सफल भएका पोखरेललाई फिल्म 'प्रेमगीत'मा भरेको संगीतले सांगीतिक शिखरमा पुर्याईदियो । 'प्रेमगीत'बाट गत बर्षका अवार्ड…