जेठ १२ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘हिटलर’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।‘खुशीहरु बढ्दै जान्छ’ बोलको गीतको भिडियोलाई आकर्षक तरिकाले खिचिएको छ । रारा तालमा खिचिएको गीतको भिडियो उत्कृष्ट छ ।भिडियोमा चलचित्रका मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलालाई फिचरिङ गरिएको छ । कमेडी तथा लभस्टोरी बिषयमा बनेको यो चलचित्रको ट्रेलर भन्दा…