भदौमा पुग्यो पल र आँचलको ‘जोनी जेन्टलम्यान’

द सिनेमा टाइम्स, काठमाडौँ । जेठ १९ मा प्रदर्शन मिती तय गरेर प्रचार-प्रसारमा उत्रेको फिल्म 'जोनी जेन्टलम्यान'को प्रदर्शन मिती सारिएको छ । देशको वर्तमान राजनिती घटनाक्रमले फिल्मको व्यापारलाई असर गर्ने देखिएपछी निर्माण युनिटले आफ्नो रिलिज मितीलाई हेरफेर गरेको बताएको छ । स्थानीय तह अन्तर्गत बैशाख ३१ गते भएको पहिलो चरणको चुनावले नेपाली बक्सअफिससंगै फिल्मी बजारमा…