द सिनेमा टाइम्स, काठमाडौँ । फ्राईडे रिलिज अन्तर्गत यो साता दुई नेपाली सिनेमा सार्वजनिक प्रदर्शनमा आएका छन् । सुरजसुब्बा नाल्बो निर्देशित 'रातोघर' र अराज केशव निर्देशित 'जालो' यो साताका नयाँ प्रतिस्प्रधी हुन् । प्रदर्शनका लागी हलसम्म आइपुग्दा यी दुई सिनेमाले छुट्टाछुट्टै किसिमको हाइप सिर्जना गरेका छन् । अब छोटकरीमा चर्चा गरौ यी सिनेमाको बारेमा ।…