द सिनेमा टाइम्स, काठमाडौँ । नेपाल चलचित्र संघले नेपाली सिनेमालाई लक्षित गरेर तिन योजनाहरु सार्वजनिक गरेको छ । यस अन्तरगत 'मुभी अफ द मन्थ', 'सिने क्विज' र 'नेम्पा फिल्म अवार्ड' रहेका छन् । नेपाल मोसन पिक्चर एसोसिएसनको प्रस्तुतीमा आयोजना हुने अवार्ड २०१७ मा अमेरिकाको टेक्सास र २०१८ मा अस्ट्रेलियाको सिड्नीमा हुने औपचारिक घोषणा गरियो ।…