पल र पुजाको केमेस्ट्रीको चौतर्फी चर्चा, सकारात्मक कमेन्टको वर्षा

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको जोडी पछिल्लो समय चर्चामा छ । कारण फिल्म 'म यस्तो गीत गाउँछु'मा सुहाएको केमेस्ट्री । आइतबार युट्युबमा 'भन्छु आज' बोलको गीत सार्वजनिक भएसंगै फिल्मको पनि चर्चा चुलिएको छ । गीतलाई यो सामाग्री तयार पार्दासम्म ३ लाख ७१ हजार भन्दा धेरै पटक हेरीएको छ…