सिधै युट्युबमा रिलिज भयो ‘द प्लान’ (पुरा फिल्म)

द सिनेमा टाइम्स, काठमाडौँ । हङकङमा बनेको पहिलो नेपाली फिल्म 'द प्लान' युट्युब मार्फत सार्वजनिक भएको छ । बाहिरका विभिन्न देशमा प्रिमिएर गरिएको यो फिल्म नेपालमा प्रदर्शन नभएरै युट्युबमा सार्वजनिक गरिको हो । यो फिल्मलाई  हाईलाईट्सले युट्युब मार्फत सार्वजनिक गरेको हो । कृष्णबहादुर लामगाडेको निर्माणमा बनेको यो फिल्मलाई प्रविन बराईली निर्देशन गरेका हुन् । फिल्ममा छायांकन…