धुर्बको पहलमा बेलायतबाट सहयोग

द सिनेमा टाइम्स, काठमाडौँ । बिरामी कलाकार दिपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि बेलायतबासी नेपालीहरूले दुई लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराएका छन । बेलायत बासी नेपाली कलाकार धु्र्ब दत्तको पहलमा रकम संकलन गरिएको हो । विहिबार क्षेत्रीकै निबासस्थान काठमाण्डौको डिल्लीबजारमा संचारकर्मी राजन घिमिरे र नाट्यकर्मी सनमकुमार बैरागले सयुक्त रूपमा रकम हस्तान्तरण गरे । प्रबासी…