द सिनेमा टाइम्स, काठमाडौँ । अमेरिकाबाट नेपालमा फिल्म सम्बन्धी ज्ञान बाड्न नेपाल आईपुगेकी फिल्मकर्मी शालिनी कौन्तेय र नेपाली फिल्मकर्मी बीच शुक्रबार अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रियामा शालिनीले अमेरिकामा कसरी नेपाली फिल्मको बजार विस्तार गर्न सकिन्छ ? भन्ने शिर्षकमा नेपाली फिल्मकर्मीहरुसंग भलाकुसारी गरेकी थिइन् | कार्यक्रममा पाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र…