द सिनेमा टाइम्स, काठमाडौँ । ५ महिना अघि भारत लगायत विश्वका धेरै देशहरुमा प्रदर्शन भएको 'दंगल'ले चाइनिज बक्सअफिसमा झन्डा गाड्न सफल भएको छ । फिल्मले भारतमा भन्दा पनि चिनमा राम्रो व्यापार गरिरहेको छ । 'दंगल'को यो व्यापारले बलिउड फिल्मको लागी नयाँ बजारको स्थापना गरिदिएको छ । ११ दिनमै ४ सय करोड कमाउनुलाई बलिउड मिडियाहरुले आश्चर्यजनक र…